२ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले ११ वैशाखमा राष्ट्रिय पुरुष क्रिकेट टोलीको म्यानेजरसहित ६ पदमा आवेदन खुला गर्यो । २७ वैशाखसम्मको समय दिएर खुलाएको आवेदन ३ महिना बितिसक्दा पनि टुंग्याउन सकेको छैन ।
क्यानले टिम म्यानेजरसहित महिला क्रिकेट विकास …