रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

गाउँपालिकाले घरबास सञ्चालन, कृषि प्रवर्द्धन र स्थानीय उत्पादनलाई बजारसँग जोड्ने काम गरिरहेको छ।