काठमाडौँ – २०८३ साल असार ३१ गते बुधबार सन् २०२६ जुलाई १५ तारिख। असार शुक्ल प्रतिपदा तिथि । विश्व युवा दक्षता दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः मेष […]