नेपालमा १० महिनामा १६ हजारभन्दा बढी इभी आयात

नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दश महिनामा १६ हजारभन्दा बढी विद्युतीय सवारीसाधन (इभी) आयात भएका छन्। भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्यांकअनुसार साउनदेखि वैशाख मसान्तसम्म १६ हजार ३९२ थान इभी नेपाल भित्रिएका हुन्। तथ्यांकअनुसार सबैभन्दा बढी तीन पाङ्ग्रे विद्युतीय सवारी आयात भएका छन्। उक्त अवधिमा मात्रै ७ हजार ७८५ थान तीन पाङ्ग्रे […]