‘लालीबजार’ को मुद्दामा इजलासले माग्यो फिल्मको सफ्टकपी, पेशी भोलि नै

काठमाडौं । उच्च अदालत पाटनले फिल्म ‘लालीबजार’ को सफ्टकपी इजलासमा पेस गर्न आदेश दिएको छ । न्यायाधीशद्वय स्वीकृति पराजुली र सूर्यप्रसाद पराजुलीको संयुक्त इजलासले फिर्ता लैजाने गरी फिल्मको सफ्टकपी पेस गर्न निर्माता कम्पनी षट्कोण आर्ट्सलाई …