स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ रहेको छ ।  सोमबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा मन्त्रालयका सचिव डा। विकास देवकोटाले यससम्बन्धी जानकारी दिएका हुन् ।  बैठकमा जानकारी दिँदै सचिव देवकोटाले हालसम्म मन्त्रालयको कुल बेरुजुमध्ये करिब साढे ४ प्रतिशत बेरुजु फर्स्यौट भइसकेको र त्यसपछि बेरुजु रकम २२ अर्ब ७० […]