६ जेठ, काठमाडौं । रूसी राज्यको आणविक ऊर्जा निगम 'रोसाटम' का प्रमुख एलेक्सी लिकाचेभले इरानको संवर्धित युरेनियम व्यवस्थापन गर्न रुस तयार रहेको बताएका छन् ।
बेइजिङमा 'इज्भेस्तिया' सँगको अन्तर्वार्तामा लिकाचेभले इरानसँग रहेको संवर्धित युरेनियमको परिमाण सानो …