काठमाडौं- प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध १६ वटा उजुरी परेका छन् । गत वैशाख २६ गते बसेको संघीय संसद् अन्तर्गत संसदीय सुनुवाइ समितिको बैठकले शर्माविरुद्ध उजुरी दिन १० दिनको समय दिएको थियो । डा. शर्माविरुद्ध ती १० दिनमा १६ वटा उजुरी परेका संसद् सचिवालयले सोमबार जनाएको छ। प्राप्त उजुरी सुनुवाइ प्रक्रिया मंगलबारदेखि सुरू गर्ने तयारी […]