अझै सहज भएन चिया निर्यात, प्रधानमन्त्रीले नै हस्तक्षेप गर्नुपर्ने व्यवसायीको माग
२ जेठ, काठमाडौं । विगत दुई सातादेखि नेपालबाट भारततर्फ हुने चिया निर्यात पूर्णरूपमा ठप्प छ ।
भारतीय चिया बोर्डले १८ वैशाखदेखि लागु हुने गरी भारत आयात हुने चियामा नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) जारी गरेपछि सिमानामा …