काठमाडौं- गृहमन्त्री सुधन गुरुङको नाममा उल्लेख्य मात्रामा जग्गा र सुनचाँदी रहेको पाइएको छ । सरकारले सार्वजनिक गरेको मन्त्रीहरूको सम्पत्ति विवरणअनुसार उनको नाममा धनकुटामा मात्रै १९ रोपनी १५ आना जग्गा छ । यो जग्गा उनले विभिन्न समयको लगानीबाट आर्जन गरेको जानकारी दिएका छन् । गृहमन्त्रीको पैतृक सम्पत्तितर्फ पनि ठूलो परिमाणमा जग्गा रहेको पाइएको छ । उनका […]