अमेरिकामाथि नेपालको सानदार जित [तस्वीरहरू]

ओपनर कुशल भुर्तेलकाे शतक मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शनिबारकाे खेलमा अमेरिकालाई पराजित गरेको छ ।