आज २०८३ साल जेठ ३ गते आइतबारको राशिफल

काठमाडौँ  – आज २०८३ साल जेठ ३ गते आइतबार। जेठ शुक्ल पक्षको प्रतिपदा तिथि । तदनुसार सन् २०२६ मे १७ तारिख । गोसाइकुण्ड स्नान आरम्भ,अधिकमास आरम्भ,मत्स्यनारायण मेला शुरू,विश्व दूरसञ्चार दिवस र विश्व उच्च रक्तचाप दिवस आजै परेका छन् । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ […]