२१ मंसिर, काठमाडौं । पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारमा हालसम्म अख्तियारले तीन वटा मुद्दा दायर गरेको छ । बिहीबार दायर भएको मुद्दामा यसअघि छुटेका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि तानिएका छन् ।
अब पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार …