नेपाल वायुसेवा निगमको दुबई उडान बुधबारदेखि सञ्चालन हुने

निगमका अनुसार आरए २२९ नम्बरको उडान ११ मार्चमा काठमाडौंबाट दुबईका लागि स्थानीय समयअनुसार राति ११:१५ बजे प्रस्थान गर्नेछ।