झापा–५ मा ऐतिहासिक उलटफेर: ओलीलाई पराजित गर्दै बालेन शाह विजयी

झापा क्षेत्र नम्बर ५ मा ठूलो राजनीतिक उलटफेर भएको छ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह विजयी भएका छन् । शनिबार साँझ सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दै शानदार जीत निकालेका हुन् । उनलाई रास्वपाले प्रधानमन्त्रीका सम्भावित […]