रुकुम पश्चिममा पछि परे जनार्दन शर्मा

२३ फागुन, काठमाडौं । रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मा पछि परेका छन् । मतगणना जारी रहँदा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गोपाल शर्माले अग्रता बनाएका हुन् । बिहान २ः५० बजेसम्मको मतपरिणाम अनुसार नेकपाका शर्माले …