गगनको आग्रह- पाँच वर्ष अर्को प्रयोग नगरौँ

१४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पाँच वर्ष अर्को प्रयोग नगर्न कर्णालीवासीसँग आग्रह गरेका छन् । बिहीबार सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले कर्णालीको विकासको फेरिहिस्त आफूसँग रहेको दाबी गर्दै …