काठमाडौं- गत माघ ५ गते जनकपुरमा भएको सभामा खुट्टामा चोट लागेर सभापति रवि लामिछाने उपचारका क्रममा रहँदा वरिष्ठ नेता बालेन्द्र साह एक्लै देशभर दौडिए । चुनावी अभियान लिएर बालेन्द्र झापादेखि कञ्चनपुर हुँदै बाजुरासम्म पुग्दा सभापति लामिछाने मौन बसे । उनी उपचारमा रहेको भन्दै सचिवालयले वक्तव्य पनि निकाल्यो । बालेन देशभर घुमेपछि खुट्टामा पट्टी बाँधेर चुनावी […]