माथिल्लो मुलपानीमा भिड्दै एपीएफ र बागमती प्रदेश (तस्वीरहरू)

८ चैत, काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार पनि दुई खेल भइरहेका छन् । माथिल्लो मुलपानी क्रिकेट मैदानमा एपीएफ क्लब र बागमती प्रदेशबीच प्रतिस्पर्धा भइरहेको छ । अहिले बागमती प्रदेशले २७२ रनको …