क्षेत्रीय सहकार्य बढाउने हिन्दुकुश-हिमालय क्षेत्रका सरोकारवालाहरूको अठोट

४ चैत, काभ्रेपलाञ्चोक । हिमालयन युनिभर्सिटी कन्सोर्टियममा सहभागी हिन्दुकुश–हिमालय क्षेत्रका विश्वविद्यालयसहितका सरोकारवालाहरूले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा भएको परिवर्तन र असर न्युनिकरणका लागि संवाद र सहकार्य बढाउनुपर्नेमा जोड दिएका छन् । काठमाडौं विश्वविद्यालय (केयू)को आयोजनामा भएको …