नेकोस आठौं अन्तर्राष्ट्रिय जुडो यसै साता

३ चैत, काठमाडौं । नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गतको राष्ट्रिय जुडो संघ नेपालको आयोजनामा हुने नेकोस आठौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगितालाई बी एन्ड टी ट्रेडिङ कम्पनी लिमिटेड (होकाइडो, जापान) ले मुख्य प्रायोजन गर्ने भएको छ । आयोजकका …