काठमाडौंको नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थाल्यो

नेपालीको महान् पर्व विजयादशमी तथा तिहार नजिकिँदै गर्दा नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको हो ।