सुनचाँदीको मूल्य बढ्यो, कतिमा हँदैछ कारोबार ?

काठमाडौं– सोमबार सुनको मुख्य बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघमा अनुसार सुनको मुख्य सोमबार १०० रुपैयाँले बढेको छ ।  आइतबार २ लाख १५ हजार १०० रुपैयाँमा कारोबार भएको सुन सोमबार बढेर २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको छ । चाँदीको मुख्य समेत बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला […]