‘मैथिली समाज र सभ्यताले सहअस्तित्वमा विश्वास गर्छ’

विराटनगर– मधेस प्रदेशका प्रमुख डा सुरेन्द्र लाभले मैथिली समाज र सभ्यताले सहअस्तित्वमा विश्वास गर्ने बताएका छन् । मैथिली एशोसिएसन नेपालद्वारा आज विराटनगरमा आयोजित दुई दिने ‘अन्तरराष्ट्रिय मैथिली सम्मेलन–२०२५’को उद्घाटन गर्दै उनले सबैको सहअस्थितित्वको भावना राख्ने भएकैले मैथिली सभ्यता बलियो रहेको बताए ।  समाजको विकाससँगै भाषा, साहित्य र संस्कृतिको पनि विकास हुने चर्चा गर्दै प्रदेश प्रमुख […]