मस्कोमा कार बम विस्फोट, सेना प्रमुखको मृत्यु

मस्कोको दक्षिणी भागमा सोमबार एक वरिष्ठ रूसी जनरलको कारमा राखिएको बम विस्फोट हुँदा उनको मृत्यु भएको छ । रूसी प्रमुख अपराध अनुसन्धान समितिले जनरल लाइटनेनन्ट फानिल सरवारोभको हत्या सम्बन्धमा अनुसन्धान सुरु गरेको जनाएको छ । सरवारोभ …