एनआरएनएको १२ औं विश्व सम्मेलन फागुनमा

२९ मंसिर, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं महाधिवेशन आगामी फागुनमा हुने भएको छ । बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन फेब्रुअरी २३ देखि २५ सम्म गर्ने निर्णय गरिएको छ । महासचिवद्धय गौरीराज जोशी र बीआर …