गोर्खा ट्रेल ब्लेजरमा सहभागि हुन पुष्पा र सरोज हङकङ प्रस्थान
१५ माघ, काठमाडौं । पाँचथरकी पुष्पा शेर्मा लिम्बू र तेह्रथुमका सरोज लिम्बू तेश्रो गोर्खा ट्रेल ब्लेजरमा सहभागी हुन बिहीबार हङकङ प्रस्थान गरेका छन् ।
प्रतियोगिता जनवरी ३१ तारिखमा हङकङमा आयोजना हुनेछ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) …