बहुप्रतीक्षित नागढुंगा सुरुङमार्गको औपचारिक उद्घाटन सोमबार हुने भएको छ। उद्घाटन कार्यक्रम बिहान १०ः३० बजे आयोजना गरिने नागढुंगा सुरुङमार्ग परियोजनाले जनाएको छ। सुरुङमार्गको उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष तानाका अकिहिको तथा नेपालका लागि जापानी राजदूत माएदा तोरुले संयुक्त रूपमा गर्ने कार्यक्रम रहेको छ। उद्घाटन कार्यक्रममा सहभागी हुन जाइका अध्यक्ष […]