कैलालीमा हिरासतबाट भागेका थुनुवा पक्राउ

२५ असार, धनगढी । कैलालीमा प्रहरी हिरासतबाट भागेका थुनुवा पक्राउ परेका छन् । आइतबार राति इलाका प्रहरी कार्यालयको हिरासतबाट भागेका लागुऔषध मुद्दाका थुनुवा टीकापुर-१ का ३१ वर्षीय संजय नगार्जीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी …