विश्वकपबाट बाहिरिएपछि पोर्चुगलको मुख्य प्रशिक्षक भन्छन्ः आज भाग्य हाम्रो पक्षमा थिएन

२३ असार, काठमाडौं ।  स्पेनसँगको हारपछि पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टाे मार्टिनेजले आज भाग्य आफ्नो पक्षमा नरहेको बताएका छन् । स्पेनसँग पराजित हुँदै फिफा विश्वकप २०२६ बाट बाहिरिएपछि पोर्चुगलका मुख्य प्रशिक्षक मार्टिनेजले भाग्यको मात्र साथ नमिलेको बताएका …