एकै पटक किन सरुवा भए अख्तियारका १८ प्रहरी अधिकृत ?

२२ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत १८ प्रहरी अधिकारीहरूको एकै पटक सरुवा भयो । टंगालस्थित अख्तियारको प्रहरी महाशाखा प्रमुख रहेका डीआईजी शेखर खनालसहितको टोलीलाई अकस्मात एकै पटक सरुवा गरिएको हो । १९ असारमा …