कंगोविरुद्ध उज्बेकिस्तानको अग्रता

१४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जारी खेलमा कंगो डीआरविरुद्ध उज्वेकिस्तानले अग्रता हासिल गरेको छ । आइतबार जारी खेलमा उज्बेकिस्तानका लागि खेलको १० औं मिनेटमा एल्डोर शोमुरोडोभले गोल गरेका हुन् ।