रिमा विश्वकर्माले सहमहामन्त्रीमा उम्मेदवारी दिने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा जारी रहेका बेला प्रतिनिधिसभा सदस्य रिमा विश्वकर्माले सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै विश्वकर्माले पार्टीलाई संस्थागत, समावेशी र जनमुखी बनाउन आफूले सहमहामन्त्री पदमा उम्मेदवारी दिन लागेको बताइन् । उनले रास्वपाले वैकल्पिक राजनीतिक शक्तिको रूपमा स्थापित हुने क्रममा संगठनलाई अझ बलियो […]