नेकपाको महाधिवेशन ११-१५ मंसिरसम्म काठमाडौंमा हुने

१४ वैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी ११-१५ मंसिरसम्म पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । नेकपाको केन्द्रीय संयोजन समितिको सोमबारको बैठकले महाधिवेशनको मिति तय गरेको हो । एक नेताकाअनुसार जेठ मसान्तसम्म संघ, प्रदेश, …