यस साता शेयर बजारमा विभिन्न गतिविधिहरु भएका छन् । विशेषगरी शेयर बजारमा उत्साहजनक माहोल देखिएन । साताभरि नेप्से परिसूचकमा लगातार गिरावट देखिँदा लगानीकर्तामा निराशा बढ्यो । यद्यपि, बजारमा नीतिगत गतिविधि, आईपीओ निष्काशन तथा बाँडफाँटजस्ता महत्वपूर्ण घटनाहरू भने भइनै रह्यो । बजार निरन्तर गिरावट साताको पहिलो कारोबार दिन सोमबारदेखि नै बजार ओरालो लाग्न सुरु भयो । […]