स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएका कैदीबन्दीको मृत्यु

जिल्ला कारागार झापामा कैद सजाय भुक्तान गरिरहेका एक जना कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ।