१० हजार बढी क्यान्सर बिरामीको उपचार गरिएको 'कोबाल्ट' मेशिनको रेडियोधर्मी विसर्जन गर्न पठाइयो
१०० क्यान्सर बिरामीमध्ये ७० प्रतिशत बिरामीका लागि उक्त मेसिन प्रयोगमा आउने डा चालिसेले जानकारी दिए । । रोग निको गर्न देखि दुखाई कम गर्न तथा विभिन्न प्रयोजनका लागि मेसिन प्रयोग हुने गर्छ।