काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बिहीबार कोलकता नाइट राइडर्स र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुने भएकाे छ। कोलकताको इडन गार्डेन्स मैदानमा बिहीबार राति पौने ८ बजेदेखि कोलकता नाइट राइडर्स र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुने भएकाे हाे । आईपीएलको जारी सिजनमा कोलकताको यो चौथो र लखनउको तेस्रो खेल हो । लगातार तीन खेलमा […]