७ करोड ७८ लाख बिगो माग गरी महराविरूद्ध मुद्दा, यी हुन् २९ प्रतिवादी

भेपमार्फत सुन तस्करी गरेको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरासहित २९ जनाविरूद्ध विशेष अदालतमा पनि मुद्दा दायर भएको छ।