टर्कीको इस्तानबुलस्थित इजरायली नियोगमा गोली चल्दा तीन जनाको मृत्यु

काठमाडौं- टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा रहेको इजरायली नियोगमा गोली चलेको छ । इस्तानबुलको बेसिक्टास जिल्लामा मंगलबार भएको घटनामा तीन जनाको मृत्यु भएको छ । घटनामा अरु दुई प्रहरी अधिकारी घाइते भएका छन् । समाचार संस्था रोयटर्सले जनाएअनुसार नियोगमा गोली चल्नेबित्तिकै प्रहरीले बन्दुक झिकेर ‘कभर’ लिएका थिए । घटनास्थलको भिडियोमा एक जना रगताम्य भएको देखिन्छ […]