एमाले नेतृत्वमाथि युवा विद्यार्थीकाे दबाब- तत्काल पार्टी रुपान्तरण र पुस्तान्तरण गरियाेस्

नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले बुधबार पार्टी महासचिव शंकर पोखरेलविरुद्ध पार्टी कार्यालयमा नाराजुलुस गर्‍यो ।