गोल्डेनगेटलाई हराउँदै आर्मी क्वालिफायरमा, टाइम्सविरुद्ध हाउण्ड्सको बदला

२१ चैत, काठमाडौं । त्रिभुवन आर्मी क्लब हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ को क्वालिफायरमा प्रवेश गरेको छ । आर्मीले शनिबार भएको खेलमा गोल्डेनगेट बास्केटबल क्लबलाई ९५-८८ ले पराजित गर्दै लिगमा एक खेल बाँकी छँदै …