हिमालयन पावरको ५० प्रतिशत हकप्रद सेयर बिक्रीमा, कहिलेसम्म दिन पाइन्छ आबेदन ?

हिमालयन पावर पार्टनर लिमिटेड Himalayan Power Partner Limited ले हाल कायम सेयरधनीहरूलाई लक्षित गर्दै ५० प्रतिशत हकप्रद सेयर निष्कासन तथा बिक्री प्रक्रिया सुरु गरेको छ । बैशाख १७ गतेदेखि खुला गरिएको यो हकप्रद सेयर बिक्री आगामी ६ जेठ २०८३ सम्म खुला रहने कम्पनीले जनाएको छ । कम्पनीले कुल रु ५३ करोड २७ लाख बराबरको हकप्रद […]