रिलायन्स फाइनान्सका ग्राहकलाई हेल्दी होमका सेवामा २० प्रतिशतसम्म छुट

रिलायन्स फाइनान्स लिमिटेड र हेल्दी होमबीच ग्राहक तथा कर्मचारीलाई विशेष छुट सुविधा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार रिलायन्स फाइनान्सका ग्राहक तथा कर्मचारीले हेल्दी होमबाट प्रदान गरिने विभिन्न स्वास्थ्य तथा सौन्दर्यसम्बन्धी सेवामा आकर्षक छुट प्राप्त गर्नेछन्। फाइनान्सका ग्राहकले शरीरको तौल घटाउने, छाला तथा कपालको हेरचाहसम्बन्धी प्याकेजमा २० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ। त्यसैगरी […]