युक्रेनले गर्यो मस्कोमा ठूलो हमला, जेलेन्स्कीले भने– ‘१५ जुनको बदला’
४ असार, काठमाडौं । युक्रेनले ड्रोनमार्फत रुसको राजधानी मस्कोमा ठूलो हमला गरेको छ । उक्त हमलालाई रुस–युक्रेन युद्ध सुरु भएयता युक्रेनले मस्कोमा गरेको सबैभन्दा ठूलो हमला भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।
करिब २०० ड्रोनले रुसको …