राष्ट्रिय लिग : ह्यामिल्टनको दुई गोलमा जावलाखेलको पुनरागमन जित

१ चैत, काठमाडौं । निकोलस ह्यामिल्टनको दुई गोल मदतमा जावलाखेल युथ क्लबले राष्ट्रिय लिग फुटबलमा आइतबार सुर्खेतको कांक्रेविहार क्लबलाई ४-१ ले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा कांक्रेविहारले सुरुवाती अग्रता लिएपनि जावलाखेलले पुनरागमन …