लज्जास्पद हारसँगै एमाले-नेकपाका कार्यकर्ता चिन्तित : नेतृत्वले देखाएन सुध्रिने संकेत

काठमाडौं- फागुन २१ गतेको निर्वाचनमा सर्मनाक हारसँगै नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा कार्यकर्ताहरूले गम्भीर चिन्ता प्रकट गर्न थालेका छन् । उनीहरूले सामाजिक सञ्जालमार्फत् भविष्यबारे चिन्ता जनाउँदै विभिन्न विकल्पसहित आफ्नो धारणा राखिरहेका छन् । तर, दुवै पार्टीको नेतृत्व तह रूपान्तरण र पुस्तान्तरणबारे तयार भएको कुनै गुञ्जायस छैन । ओली हटाउने अर्को प्रयास […]