नेकपालाई २०४८ को भन्दा पनि कमजोर हालतमा पुर्याइदिएका प्रचण्ड
भर्खर बहुदल आएका बेला कांग्रेसको जगजगी थियो । जता पनि कांग्रेस भएको अवस्थामा त्यति धेरै चर्चामा नआएको संयुक्त जनमोर्चाले नौ सिट जित्नु धेरै ठूलो कुरा थियो । नौ सिट जितेको जनमोर्चा संसदको तेस्रो ठूलो दल पनि बनेको थियो ।