दलहरू तानिँदै कसरी आइपुगे निर्वाचनसम्म ?

२१ फागुन, काठमाडौं । शान्तिपूर्ण वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकोमा राजनीतिक दलहरुले खुसी साटेका छन् । वक्तव्य जारी गर्दै उनीहरूले निर्वाचन सफल गराउन भूमिका खेल्ने सबै क्षेत्रलाई धन्यवाद दिएका छन् । ‘यहाँहरुको सक्रिय सहभागिताले एकातर्फ लोकतान्त्रिक …