श्रीलङ्काद्वारा शान्तिको अपील : ‘युद्ध अन्त्यका लागि हरेक पहलमा साथ दिन तयार छौँ’

कोलम्बो- श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले विश्व समुदायसँग शान्तिको अपील गरेका छन् । उनले युद्धमा नागरिकको ज्यान जोगिनुपर्ने उल्लेख गर्दै शान्तिको अपील गरेका हुन् । अमेरिकी टारपिडो प्रहारबाट क्षतिग्रस्त भएको इरानी जहाजबाट उद्धार गरिएका २०० जना इरानी नाविकहरूलाई आफ्नो देशमा शरण दिएपछि राष्ट्रपति दिसानायकेले यस्तो प्रतिक्रिया दिएका हुन् । कुनै पनि युद्धमा सर्वसाधारणको मृत्यु हुन […]